दिपिकाले बयानले करिना अपसेट

ENGLISH

ENTERTAINMENT

दिपिकाले बयानले करिना अपसेट

26 July, 2016 | Bhawana Pathak | 1020 Views | comments

अभिनेत्री करिना कपूर दिपिकाले हालै दिएको बयानले अपसेट भएको खबर सार्वजनिक भएको छ । केहि दिन अघि कोट्युर वीक २०१६ मा सहभागी दिपिकाले आफ्नो विवाह र ईन्गेजमेन्ट बारे बोल्दै – “म गर्भवती पनि छैन, ईन्गेज पनि छैन र विवाहित पनि हैन” भनेकी थिईन् ।

dipika-karina

यो बयानले करिना कपूरलाई तिर लागेको छ । दिपिकाले गर्भवति छैन भनेर आफूलाई निशाना बनाएको करिनाको बुझाई छ । दिपिकाको बयान भन्दा केहि दिन अघि मात्रै करिनाले आफू गर्भवति भएको कुरालाई मिडीयाले ठूलो रुप दिएको भन्दैै – “म गर्भवति भएकी हुँ , मरेकी हैन , सन्तान जन्माउनु सामान्य कुरा हो ।

म गर्भवति भएपनि पनि मेरो करियर पहिलेकै रफ्तारमा अघि बढ्नेछ । बेकारमा यसलाई ठूलो नबनाउनुहोस् । हामी २१ औँ शताब्दीमा जिईरहेका छौँ १८०० मा हैन ।” भन्दै मिडीयासँग रिस पोखेकी थिईन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK