दिपकका जेठा छोरा दिपेशले गरे विवाह

ENGLISH

ENTERTAINMENT

दिपकका जेठा छोरा दिपेशले गरे विवाह

गोमा धिताल

4 July, 2017 | Sandeep Bhattarai | 800 Views | comments

विवाह

चर्चित हाँस्यकलाकार दिपकराज गिरीको जेठा छोराको विवाह सम्पन्न भएको छ। दिपकको छोरा दिपेशले किर्तिपुर निवासी मिरा ज्ञवालीसंग प्रेम विवाह गरेका हुन्।

कलाकारहरुको सन्तानहरुको हरेक कुराहरु मिडियामा चर्चाको विषय बन्ने भएपनि दिपकले भने यस बारे मिडियामा खुलाउन चाहेका छैनन। त्यसो त समाजमा घटेका विभिन्न क्रियाकलापको बारेमा तथा आफ्ना गतिविधिको बारेमा सामाजिक सन्जालमा सेयर गर्दै आएका दिपकले आफ्नै छोराको विवाहको कुरा भने सेयर गरेका छैनन्।

शनिबार दिपकले आफ्ना केही कलाकार साथीहरुलाई बोलाएर राजधानीमा आफनो छोराको विवाह सम्पन्न गराएका थिए। उनको छोराको विवाहमा चलचित्र छक्का पन्जा २ का केहिकलाकारको उपस्थिती रहेको थियो।

नखाएको बिष लाग्दैन,दीपकराज गिरीले यसरी दिए आरोपको जवाफ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK