दाङ लखुवारका डिल्ली भण्डारी मलेसियामा बेपत्ता

ENGLISH

NRN GLOBAL

दाङ लखुवारका डिल्ली भण्डारी मलेसियामा बेपत्ता

12 July, 2017 | Bipin Acharya | 680 Views | comments

दुई वर्ष अगाडि रोजगारीका लागि मलेसिया आएका दाङ जिल्ला घोराही उपमहानगरपालिका निवासी २५ वर्षीय डिल्ली भण्डारी वेपत्ता भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. ६ लखुवार भण्डारी विगत दुई हप्तादेखि मलेसियामा बेपत्ता भएका हुन् । उनी कसैको सम्पर्कमा आएका छैनन् ।

काठमाडौंस्थित इन्टरनेशनल रिक्रुमेन्ट नामक म्यानपावर कम्पनीबाट दुई वर्ष अगाडि मलेसियाको मलक्कामा रोजगारीका लागि आएका भण्डारी दुई हप्तादेखि सम्पर्कमा नआएको साथीहरूले बताएका छन् ।

कोठाबाट ‘घरमा पैसा पठाउनु छ’ भनेर पैसा बोकेर बैंकतिर एक्लै निस्किएका भण्डारी सम्पम्पर्कमा नआएका हुन् । उनको मोबाइल फोन पनि बन्द छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK