‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

ENGLISH

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

21 September, 2017 | Kunjar Bhattarai | 705 Views | comments

 

 आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का लागि हाँस्य कलाकार मनोज गजुरेल अमेरिकामा छन् ।

टेक्ससको ड्यालस वरिपरि बस्ने नेपालीहरुलाई हाँस्य कलाकार गजुरेलले यस बर्षको दशैँको साँझ मा हँसाउने भएका छन् ।
दुई वर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर गरेर हँसाएका गजुरेलले यस पटक भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेर नेपाली दर्शकहरुलाई भरपूर मनोरञ्जन दिँदैछन् ।

अर्बिङ मलमा आयोजना हुने सो कार्यक्रममा उनले ‘सुन साहिँली, चालिस कटेसी रमाउँला’ बोलको गीतलाई समेत रिमिक्स गरेर नयाँ विषयवस्तुमा प्रस्तुत गर्ने भएका छन् ।दशैँ कार्यक्रमका लागि अर्का लोक कलाकार मिलन लामा समेत अमेरिका आइसकेका छन् । लामा यतिखेर क्यालिफोर्नियाको लसएन्जलसमा छन् ।

नेपाली समाजले यस वर्षको दशैँ कार्यक्रममा भव्य उपस्थित भएर रमाइलो गर्न ड्यालस र वरिपरी रहेका नेपालीहरुसँग अपिल गरेको छ ।

श्रीमतीको डिजाइनमा हिड्ने गर्छन मनोज गजुरेल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK