दल र नेतामा राजनितिक संस्कारको खाचों

ENGLISH

दल र नेतामा राजनितिक संस्कारको खाचों

8 December, 2016 | Krishna Adhikari | 7060 Views | comments

cwtype-Editorialमुलुकमा संबिधान संसोधनको बिबाद चुलिदो छ, सरकारी पक्षले प्रतिपक्ष संग बिना सल्लाह संबिधान संसोधन गरेको भन्दै बाद-बिबाद चर्केको हो |मधेसी दलहरुको माग भनिएको भए पनि उनिहरुको समेत सहमति बेगर संसदमा दर्ता गरिएको सो संशोधन प्रस्ताब अहिलेको जल्दोबल्दो राजनितिक हतियार बनाईएको छ |

संबिधान संसोधन प्रस्ताब लाई प्रतिपक्षी एमाले र राप्रपा लगायतले अस्वीकार गरि उक्त संसोधन प्रस्ताब फिर्ता लिनू पर्नेमा दबाब दिएका छन भने यता सरकार पक्ष भने कुनै पनी हालतमा प्रस्ताब फिर्ता लिने पक्षमा देखिदैन |

यसरी संबिधान,निर्वाचन,लोकतन्त्र,गणतन्त्रनै धरापमा परेको देखिन्छ | तर त्यही लोकतन्त्र,गणतन्त्रका निम्ति भन्दै बिगतमा जनयुद्द गरेका,आन्दोलन गरेका सबै दलहरु मिल्नु,संबिधानको कार्यान्वयन गर्नुपर्ने बेला झन धुर्बिकरण बढ्नु गतिलो संकेत हैन |

यसरी दोष अरुलाई लगाएर आफु पानी माथिको ओभानो बन्न खोज्नु राजनितिक दलहरुको जनता प्रति बेईमानी मात्र हैन मुलुक प्रतिको अपराध हो | यो अपराध लाई नेपाली दल र यसका नेताले मुलुक र जनताको सम्रिद्दीमा साथ दिदै जनता संग हात बढ़ाउँदै शान्ति,स्थिरता र समृद्दी तर्फ अगाडी बढ्न ढीला भई सक्यो |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK