दलाई लामालाई निमन्त्रण गरेकाे भन्दै चीनीयाँ विद्यार्थीकाे विरोध

ENGLISH

WORLD

दलाई लामालाई निमन्त्रण गरेकाे भन्दै चीनीयाँ विद्यार्थीकाे विरोध

19 February, 2017 | arjun baral | 880 Views | comments

dalai-lama_1467778815

क्यालोफोनियाको एक विश्वविद्यालयले तिब्बती धर्मगुरु दलाई लामालाई यस बर्षको दिक्षन्त समारोहमा बोलाएको छ ।

विश्वविद्यालयको यस निर्णय प्रति चीनीयाँ छात्र-छात्राहरुले विरोध गरेका छन् । छात्र-छात्राहरुले विश्वविद्यालयले गरेको निर्णयले आफ्नो अपमान गरेको भन्दौ विरोध गरेका हुन् ।

दि यूनिभर्सिटी अफ क्यालोफोनियाकाले भने विश्व जिम्मेवारी र मान्यताको विचार सम्बन्धि सन्देश दिनको लागि निमन्त्रण गरेको बताएको छ । तर चीनीयाँ छात्रहरुले भने चीनलाई टुक्राउ खोज्नेको संज्ञा दिदै विरोध गरेका हुन् ।

विश्व विद्यालयको छात्र-छात्रा संगठनले एक बयानमा दलाई लामा केवल एक धार्मिक व्यक्ति नभई एक राजनीतिक व्यक्ति भएको जसले सधै आफ्नो मातृभूमीलाई अपमान गर्नुका साथै राष्ट्रिय एकताको खण्डन गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK