दर्शकलाई हँसाउन मलेसियामा माछा मार्दै ‘बल्छी धुर्वे’

ENGLISH

ENTERTAINMENT

दर्शकलाई हँसाउन मलेसियामा माछा मार्दै ‘बल्छी धुर्वे’

14 July, 2016 | Sandeep Bhattarai | 1130 Views | comments

हालै मलेसियामा सम्पन्न ‘रिमिक्स धमाका ११’ मा मरिचमान श्रेष्ठ ‘बल्छि धुर्वे’ ले दर्शकको मन जित्नुको साथसाथै दर्शकलाई हँसाउन सफल भएका छन् ।

balxi

दर्शकको रोजाईंमा परेका हास्यकलाकार श्रेष्ठ स्टेजमा निकै जमेका कलाकारमध्येका एक हुन् । मलेसियामा उनले आफ्ना कला प्रस्तुत गरिरहँदा त्यहाँ दर्शकले स्टेज नै भरिएको थियो ।

नेपालमा होस् या विदेशमा जहाँ गएपनि माछा मार्न नछाड्ने बल्छीले मलेसियामा गएर पनि माछा मारेका थिए । धेरै समयपछि विदेशमा गएर माछा मार्न पाउँदा निकै रमाइलो भएको बताउँदै उनले भने, ‘सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको र आफूलाई दर्शकले रुचाइदिएकोमा खुसी छु ।’

आधुनिक गीत समेत बजारमा ल्याएका बल्छीले आफ्नो प्रस्तुती देखाउँदा आफू वरीपरीको विषयलाई टिपेर हास्यव्यंग्य शैलीमा आफ्नो प्रस्तुती देखाउने गर्छन् । दोस्रो पटक मलेसिया पुगेका बल्छीसँगै नायक जीवन लुइटेल, नायिका वर्षा राउत, रमेशराज भट्टराई र सावित्री जोशी पनि थिए ।

यो पनि हेर्नुस – तस्वीरका कारणले विवादमा परेका नेपाली नायिकाहरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५...

साफ

महिला यू-१५ साफ फुटबल सेमिफाइनल : भारतसंग नेपाल २-१ ले पराजित

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल...

फुटबल

एसियाड फुटबलमा नेपाल भियतनामसंग २-० ले पराजित

इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा...

नेपाल फिफा वरियतामा १६१ औं स्थानमा यथावत

विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल १...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK