दयाहाङ र श्वेताको ‘कान्छी’को पहिलो गीत सार्वजनिक

ENGLISH

ENTERTAINMENT

दयाहाङ र श्वेताको ‘कान्छी’को पहिलो गीत सार्वजनिक

3 November, 2017 | Kunjar Bhattarai | 1995 Views | comments

नायक दयाहाङ राई र नायिका श्वेता खड्का अभिनीत चलचित्र ‘कान्छी’को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश लोक लयको ‘चरी चट्ट परी’ बोलको गीत एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत सुन्न सकिन्छ भने अञ्जु पन्त र राजनराजकै स्वर रहेको छ ।

सार्वजनिक गीतमा दया, श्वेता, प्रज्जवल सुजल गिरी लगायतका कलाकारहरु फिचरिङ छन् । चलचित्र ‘कोहिनूर’ निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् ।

गीत रिलिज कार्यक्रममा बोल्दै नायिका श्वेताले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली स्वरुप एउटा राम्रो फिल्म समर्पण गर्ने प्रयास गरेको बताइन् । फिल्ममा उनले ‘कान्छी’को भूमिका निर्वाहा गरेकी छिन् ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने चलचित्रमा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको अभिनय रहेको छ ।

फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

दयाहाङलाई हेरेर लेखिएको थियो लभ लभ लभ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK