दक्षिण कोरिया नेपाली कामदारको कोटा बढाउन सकारात्मक

ENGLISH

NRN GLOBAL

दक्षिण कोरिया नेपाली कामदारको कोटा बढाउन सकारात्मक

12 June, 2016 | Sandeep Bhattarai | 630 Views | comments

korea1-1-300x200-1-300x200नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरिया सकारात्मक भएको छ ।कोरियाका भ्रमणमा रहेको परराष्ट्र सचिव शंकरदास बैरागीको टोलीसँग भएको द्विपक्षीय भेटमा डेपुटी श्रम मन्त्री पार्कजंग गिलले कोटा बढाउने आश्वासन दिएका हुन् ।

दुई पक्षीय भेटमा अवैधानिक नेपाली कामदार बढेकोप्रति कोरियाली अधिकारीले चिन्ता व्यक्त गरेका छन् । कोरियाल पक्षले प्रत्यक्ष इंगित नगरे पनि यस वर्षको कोटा घट्नुमा अवैधानिक नेपाली बढ्नु सहायक कारण बनेको छ ।

सहकार्यमार्फत अबैधानिक कामदार घटाउन दुवै पक्ष सहमत भएका छन् ।नेपाली पक्षले भूकम्प पश्चात ईपीएसको आवश्यकता अझ बढेको जनाउँदै आवश्यकता अझ बढेको जनाउँदै कामदारको कोटा बढाउन आग्रह गरेको थियो ।

नेपाली पक्षले कृषि क्षेत्रका कादारप्रति भएको विभिद बारे जानकारी गराउँदै सरकारी सेवासुविधा प्रदान गर्न आग्रह गरेको थियो । त्यस्तै नेपालले निर्माण सेवा क्षेत्रमा पनि कामदार आपूर्ति गर्न सक्ने जनाउँदै ती क्षेत्रमा पनि कामदार माग गर्न आग्रह गरेको थियो ।

यस वर्ष संख्या घटे पनि आगमी वर्ष कोटा वृद्धि गरिने डेपुटी श्रम मन्त्री पार्कजंग गिलले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

अन्नपूर्ण पोष्टबाट

यो पनि हेर्नुस –दुई महिनामा मलेसियाबाट डेढ सय कामदार फिर्ता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK