दक्षिण कोरियाली महिलाको सरदर आयु ९० वर्ष भन्दामाथि

ENGLISH

WORLD

दक्षिण कोरियाली महिलाको सरदर आयु ९० वर्ष भन्दामाथि

22 February, 2017 | arjun baral | 765 Views | comments

south womenदक्षिण कोरियामा महिलाको सरदर आयु ९० वर्ष भन्दा माथि पुग्ने एक अध्ययनले देखाएको छ ।

इम्पेरियल कलेज लण्डन र विश्व स्वास्थ्य संगठनले ३५ वटा औद्योगिक देशमा गरेको अध्ययनले दक्षिण कोरियाका महिलाको सरदर आयु सन् २०३० सम्म अरु देशका महिलाको भन्दा धेरै हुने देखिएको हो ।

दक्षिण कोरियाली नागरिकको सरदर आयु वृद्धि हुनुको कारण उचित शिक्षा, पोषण, तनावसंग जुध्न सक्ने उनीहरुको क्षमता लगायत रहेको अध्ययनले देखाएको छ । जापानका नागरिकको भने सरदर आयु पहिलेको भन्दा घट्ने छ ।

त्यस्तै अध्ययन अनुसार अमेरिकी नागरिकको सरदर आयु पनि सन् २०३० सम्ममा घट्ने देखिएको छ । अध्ययनले महिलाको आयु पुरुषको भन्दा धेरै हुने पनि देखाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK