दक्षिण कोरियामा मृत्यु भएका पौडेलको परिवारलाई आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

दक्षिण कोरियामा मृत्यु भएका पौडेलको परिवारलाई आर्थिक सहयोग

15 July, 2017 | Bipin Acharya | 780 Views | comments

दक्षिण कोरियामा मृत्यु भएका उमेशचन्द्र पौडेलको परिवारलाई डेउ नेपाली एकता समाज गजिदो दक्षिण कोरियाले रु ११ लाख ६४ हजार ३ सय रुपैया आर्थिक सहयोग गरेको छ ।

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी पौडेलका ६ वर्षीय छोरी युनिसाको पठनपाठनमा सहयोगका लागि उक्त रकम प्रदान गरेको हो ।

पौडेलकी श्रीमती सुष्मा विष्ट पौडेललाई समाजका सचिव चन्द्र साम्पाङले वैंक भौचर प्रदान गरेका थिए ।

विराटनगरस्थित नेपाल बैंकको मुद्धती खातामा यादव चन्द्र पौडेल संरक्षक रहने गरी पैसा जम्मा गरिएको समाजले जनाएको छ ।

विराटनगर वरगाछी घर भएका पौडे्ल वैदेशिक रोजगारका सिलसिलामा एक वर्षअघि दक्षिण कोरिया पुगेका थिए ।

दक्षिण कोरियामा काम गर्ने क्रममा उनको गत वैशाखमा मृत्यु भएको थियो । कोरियामा कार्यरत ५०० जना नेपालीबाट रकम संकलित गरी सहयोग गरिएको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK