दक्षिण कोरियामा नेपथ्य ब्याण्डको लाईभ कन्सर्ट हुने

ENGLISH

NRN GLOBAL

दक्षिण कोरियामा नेपथ्य ब्याण्डको लाईभ कन्सर्ट हुने

अर्जुन बराल, दक्षिण कोरिया

17 September, 2017 | Bipin Acharya | 1635 Views | comments

कोेरियन बिशेष चार्ड छुसकको अवसरमा नेपथ्य ब्याण्डको लाईभ कन्सर्ट हुने भएको छ । कास्की जिल्लामा बिशेषगरि बिपन्नबर्गमा शिक्षा एंवम स्वास्थ्यका क्षेत्रमा महत्वपूृृर्ण भुमिका निर्बाह गर्ने हेतुले कास्की परिवार दक्षिण कोरियाले माछापुच्छ्र्रे सांगीतिक सौगात भाग–३ नेपथ्य संगीत समुह अर्थात नेपथ्य ब्याण्ड लाईभ कन्सर्ट  सौलको ओलम्पिक पार्कको ओलम्पिक हलमा अक्टोबर ४ तारिखका दिन भब्य आयोजना हुने बताइएको छ ।

बिश्वका ख्यातीप्राप्त गायक एंवम संगीतकारले कन्र्सट दिएको ठाँउ बेलायतको ओटु एकेडेमी विक्सटनमा कन्र्सट गरेर नेपथ्य ब्याण्ड अन्तराष्ट्रिय स्तरको साबित भएसँगै देश बिदेशमा समेत यसको चर्चा रहिरहन्छ ।

लोकभाकाका गीतलाई त्यसको मेलोडी नहटाई गाउन सक्ने सामथ्र्य हुँने हुँदा नयाँपुस्ताले मनपराउने पपशैलीमा गाउन सक्ने यो समुहको मुख्य बिशेषतासँगै छेक्यो छेक्यो देउराली डाँडाँ देखि साः कर्णाली देखि हालसम्म नौ वटा एल्बम नेपथ्य ब्याण्डले बजारमा ल्याएको छ । जुन साँच्चिकै चर्चा गर्न लाएकका छन् ।

अमृत गुरुङ्गको स्वर, सुरज थापा किर्बोड, सुबिन शाक्य ब्यास, निखिल तुलाधर ड्रम्स, निरज गुरुङ्ग र हरि महर्जनको गीतारको धुन सहित गर्मागर्मी हुने नेपथ्य ब्याण्डको प्रस्तुती महत्वपूर्ण रहने हुँदा कोरियामा रहेका नेपालीहरुले यस कार्यक्रमको मज्जा लिन सक्ने आयोजकको दावी छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK