दक्षिण कोरियामा जुलाई १७ देखि कालो पोथी प्रदशनमा आउने

ENGLISH

NRN GLOBAL

दक्षिण कोरियामा जुलाई १७ देखि कालो पोथी प्रदशनमा आउने

3 July, 2016 | arjun baral | 1480 Views | comments

kalopothi

दर्शकहरुको मन जीतन सफल चलचित्र कालो पोथी अब दक्षिण कोरियाका प्रमुख शहरहरुमा पनि प्रदर्शनीमा आउने भएको छ ।

चलचित्र सोल, बुसान, थेगु र मोक्फोका शहरहरुमा प्रदर्शनमा आउन लागेको हो । किम्हेमा जुलाई १७ , थेगुमा जुलाई २४ को मा प्रदर्शनमा आउने छ भने सोल र मोक्फोको लागि मिति तय गर्न बाकी रहेको छ ।

मिन बहादुर भाम निर्दे्शित चलचित्रलाई कोरियामा प्रदर्शनको जिम्मेवारी एलबि श्रेष्ठले लिएका छन् भने श्रेष्ठले स्थानीय शहरका नेपाली संघसस्थालाई प्रदर्शनको अधिकार दिएका छन ।

माओवादी जनयुद्धले मुगुका स्थानीयले भोगेको पिडा चलचित्रको मुख्य बिषय रहेको छ । साढे तिन करोड लागतमा निर्माण गरिएको चलचित्र कालो पोथीमा स्थानीय खड्कराज नेपाली (प्रकाश)र शुक्रराज रोकाया (किरण ) को मुख्य अभिनय रहेको छ ।

 नेपाल पत्रकार महासंघ कोरियाको स्थगित अधिवेशन जुलाई १० मा हुने 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK