दक्षिण कोरियाको छैठौँ अधिवेशन सम्पन्न,अध्यक्षमा लक्ष्मी निर्वाचित

ENGLISH

NRN GLOBAL

दक्षिण कोरियाको छैठौँ अधिवेशन सम्पन्न,अध्यक्षमा लक्ष्मी निर्वाचित

11 September, 2017 | Bipin Acharya | 1965 Views | comments

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको छैठौँ अधिवेशनबाट अध्यक्षमा लक्ष्मी लामा गुरुङ निर्वाचित भएकी छन् ।

आइतबार भएको निर्वाचनमा गुरुङले अध्यक्षका प्रत्यासी ओम जुग्जाली र जुनु गुरुङलाई पराजित गरेकी हुन् । बरिष्ठ उपाध्यक्षमा विपिन गुरुङ, उपाध्यक्षमा साजन शर्मा, अमृत राई र जीवनकुमार थापा विजयी भएका छन् ।

यसैगरी, महासचिवमा इन्दिरा तिवारीले राजु थापालाई हराएर विजयी भएकी छन् । सचिवमा नेत्र पौडेल र नविन पुडासैनी, कोषाध्यक्षमा लोकबहादुर बानियाँ, सह कोषाध्यक्षमा जीतबहादुर सारु, एनसीसी सदस्यमा लोचन राई र प्रकाश धमला निर्वाचित भएका छन् । सदस्यमा ८ जना विजयी भएको निर्वाचित समितिले जनाएको छ ।

अध्यक्षमा नवनिर्वाचित गुरुङ्गलाई नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समितिको समर्थन थियो । निर्वाचित अध्यक्ष र उपाध्यक्ष गुरुङ्गद्वय व्यवसायी हुन् । महासचिव र आईसीसीमा निर्वाचित तिवारी र धमला विद्यार्थी भिसामा दक्षिण कोरियामा छन् । आइसीसी प्रतिनिधि लोचन राई इन्जिनियर हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK