दक्षिण अफ्रिकी सुन्दरी डेमीलाई ‘मिस युनिभर्स’ को उपाधि

ENGLISH

ENTERTAINMENT

दक्षिण अफ्रिकी सुन्दरी डेमीलाई ‘मिस युनिभर्स’ को उपाधि

28 November, 2017 | Kunjar Bhattarai | 1185 Views | comments

दक्षिण अफ्रिकाकी सुन्दरी डेमी ले नेल–पिटर्स यस वर्षको ‘मिस युनिभर्स’ घोषित भएकी छिन्।लस भेगासको एक्सिस थिएटरमा आइतबार राति आयोजित प्रतियोगितामा ९१ जनालाई उछिन्दै २२ वर्षीया डेमी विजेता बनेकी हुन्।

विजेता घोषणापछि डेमीलाई फ्रान्सकी गतवर्षकी मिस युनिभर्स इरिस मिटेनाएरेले ताज पहिराइदिएकी हुन् ।
बिजनेस म्यानेजमेन्टमा डिग्री सकेकी डेमीले न्युयोर्कमा सुविधासम्पन्न अपार्टमेन्ट र अन्य थुप्रै गिफ्ट हयाम्पर पनि जितिन्।

पहिलो रनरअप कोलम्बियाकी लाउरा गोन्जालेज भइन्। दोस्रो रनरअपको उपाधि जमैकाकी डाभिना बेनेटले जितिन्।
अमेरिकाको लस भेगासस्थित एलेक्सेस थिएटरमा सोमबार बिहान सम्पन्न स्पर्धामा कोलम्बियाकी लाउरा गोन्जालेज, जमैकाकी डाभिना बेनेट, दक्षिण अफ्रिकाकी डामी लेगा नेल पिटर्स, थाइल्यान्डकी मारिया पुनलेर्टरार्प र भेनेजुयलाकी केइसी सियागो टप–५ मा प्रवेश गर्न सफल भएका थिए।

नेपाल, कम्बोडिया र लाओसले पहिलोपल्ट ‘मिस युनिभर्स’मा भाग लिएका थिए। नेपालकी नग्मा श्रेष्ठ पहिलो चरणबाट बाहिरिएकी थिइन्। जापानले ‘बेस्ट नेशनल कस्ट्युम’को उपाधि जित्यो।

मिस युनिभर्सको लागि नग्मा श्रेष्ठ अमेरिका जाँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK