दंगाल प्रचारलाई आमिरले रोजे नयाँ हतियार !

ENGLISH

ENTERTAINMENT

दंगाल प्रचारलाई आमिरले रोजे नयाँ हतियार !

1 July, 2016 | Bhawana Pathak | 1405 Views | comments

बलिउड स्टार आमिर खानको अपकमिङ फिल्म ‘दंगाल’ चर्चाको शिखरमा छ । पछिल्लो डेढ बर्षयता पर्दामा नआएका आमिरका प्यानहरु उनको नयाँ फिल्मलाई पर्खेर बसेका छन् ।

aamirkhan
प्रदर्शनको क्रममा रहँदा फिल्म प्रचारको लागी गीतलाई बलियो हतियार मानिन्छ । तर डिसेम्बरमा रिलजि हुने उनको यो फिल्ममा कुनै पनि गीत समावेश छैन्न । त्यही भएकै कारण प्रचारमा सजिलो बनाउन आमिर आफै गीत गाउनमा जुटेका छन् ।

प्रोमशनल गीतमा आमिरले आफै स्वर भर्ने निर्णय गरेका हुन् । बलिउडमा किर्तिमानी विजनेस गरेको ‘पिके’पछि पर्दामा नआएका आमिरले चुनौती बन्नसक्ने ‘दंगाल’को विजनेसलाई मध्यनजर राख्दै गायनमा हात हाल्ने भएका हुन् ।यो फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका छन् । फिल्मको कथा स्पोर्ट्स ड्रामा हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK