‘दंगल’बाट आमिरलाई मात्रै २ सय ४० करोड

ENGLISH

ENTERTAINMENT

‘दंगल’बाट आमिरलाई मात्रै २ सय ४० करोड

19 January, 2017 | Bhawana Pathak | 930 Views | comments

भारतसँगै विश्वभरमा ताबडतोड कमाई गरिरहेको फिल्म ‘दंगल’बाट आमिर खानले मात्र २ सय ४० करोड हात पार्ने भएका छन् । फिल्मले भारतमा मात्र यो हप्तासम्म ३ सय ९० करोड नेट कमाइ गरेको छ । आमिर खान र बाँकी निर्माताबीचको समझदारी अनुसार फिल्मको कुल मुनाफाबाट निर्माताको भागमा परेको सय प्रतिशतबाट ८० आमिरले र बाँकी निर्माताले २० प्रतिशत पाउनेछन् ।

Dangal-Movie-Poster-1

यसरी कुल कमाई भाग लगाउँदा अन्य निर्माताको भागमा १ सय ९५ करोड हात पर्न आउँछ । अब आमिरले यसको ८० प्रतिशत पाउँदा १ सय ५६ करोड हुन आउँछ । फिल्मले रिलिजअघि नै स्याटालाइटस् तथा म्युजिकको अधिकारबाट १ सय ५ करोड हात पारिसकेको थियो । यता फिल्मको रिलिज प्रचारसहित ७० करोडमा सम्पन्न भएको हो ।

अब आमिरले स्याटालाइटस्को अधिकार वापत् आएको पैसाबाट पनि ८० प्रतिशत पाउँदा सो रकम ८४ करोड हुन आउँछ । यसरी आमिरले ‘दंगल’बाट मात्रै कुल २ सय ४० करोड कमाई गरेका छन् । विदेशको समेत कमाई जोड्दा फिल्मले ७ सय करोड कमाई गरेको छ । यो कुनै पनि भारतीय सिनेमाले गरेको कमाईमा रेकर्ड हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK