तेह्रथुम समाज यूकेको १० औ वार्षिक उत्सव सम्पन्न

ENGLISH

NRN GLOBAL

तेह्रथुम समाज यूकेको १० औ वार्षिक उत्सव सम्पन्न

22 May, 2017 | Bipin Acharya | 605 Views | comments

तेह्रथुम समाज यूकेको १० औ वार्षिक उत्सव भब्यरुपमा सम्पन्न भएको छ ।

 

बेलायतको फेल्थाम, लण्डनमा सम्पन्न उक्त उत्सवमा समाजका ज्येष्ट आमा देउमन्त कुमारी लिम्बुको प्रमुख आतिथ्य, विशिष्ट अतिथिमा नेपाल स्टार, मिस ट्यालेन्ट २०११, गायिका, मोडेल तथा अभिनेत्री बिष्णु चेम्जोङ लगायत तेह्रथुम परिसरको छिमेकि जिल्लाहरुका प्रतिनिधीहरु अतिथिमा रहेका थिए ।

कार्यक्रमको पहिलोसत्रमा १० औ वार्षिक उत्सव भएकोले संस्थापक कमिटीलाई विशेष सम्मान गरिएको थियो, यस्का साथै आजीवन सदस्यता लिनुहुनेहरुलाई प्रमाण पत्र हस्तान्तरण, चेलि तथा जुवाईहरुलाई स्वागत सम्मान गरि आसन ग्रहण गरिएको थियो ।

कार्यक्रमको दोस्रोसत्र सम्मान रहेको थियो, उक्त सम्मान कार्यक्रममा बेलायतमा रहि शैक्षिक, ब्याबसायिक, पत्रकारिता साथै बेलायती सेनामा भर्ति भई प्रसंसनिय ठाउ र ओहदाहरुमा काम र योग्यताको कदर गर्दै प्रसंसा–पत्र र सम्मान–पत्र हस्तान्तरण गरिएको थियो ।

सन २००७ मा स्थापना गरि कोलचस्टर भन्ने ठाउमा यस संस्थाको पहिलो भेला गरे यता यस संस्थाले समाज सेवामा पनि काम गर्दै आई रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK