तेस्रो लिङगी पति छाडेर बिग बोसकी यी अभिनेत्रीले गरिन् दोस्रो विवाह

ENGLISH

ENTERTAINMENT

तेस्रो लिङगी पति छाडेर बिग बोसकी यी अभिनेत्रीले गरिन् दोस्रो विवाह

27 January, 2017 | Bhawana Pathak | 895 Views | comments

‘बिग बोस ९’ की सहभागी मंदाना करीमीले बुधबार मंगेतर गौरव गुप्तासँग विवाह गरेकी छिन् । बिहिबार उनले ईन्स्टामा एक तस्वीर सेयर गर्दै आफ्नो थर परिवर्तन भएको जानकारी दिँदै मंदाना गुप्ता लेखेकी छिन् । मंदनाको यो दोस्रो विवाह हो ।

bihe-big boss

उनले १८ फेब्रुअरी २०११ मा आर्य समाज मन्दिरमा ललित तेहलानसँग विवाह गरेकी थिईन् । तर पछि मंदनाले यो खबरको खण्डन गर्दै आफूले विवाह नगरेको बताएकी थिईन् । उनले विवाह गरेको कुरा नस्वीकारे पनि पछि उनको विवाहको सर्टिफिकेट लिक भएको थियो ।

भारतीय मिडियामा आएको खबरका अनुसार उनका पहिलो पति तेस्रो लिङगी थिए । तर मंदनाले उनीसँग भारतीय नागरिकता पाउनको लागि विवाह गरेकी थिईन् । त्यस बखत पनि उनले ब्वायफ्रेण्ड रोहितसँग ब्रेकअप भएपछि ललितसँग सुटुक्क विवाह गरेको भन्ने खबरहरु छन् ।

ईरानमा जन्मेकी उनी मोडलिङ र अभिनयमा आउनु भन्दा पहिले एयर होस्टेज थिईन् । एयर होस्टेजमा केही वर्ष काम गरेपछि उनले मोडलिङ शुरु गरिन् । बलिउडमा सिनेमा भाग जोनीबाट मुख्य अभिनेत्रीको रुपमा ब्रेक लिएकी उनले मे चाल्र्स, कया सुपर कुल है हममा काम गरिसकेकी छिन् । त्यस्तै उनले सिनेमा रोयमा केमियो र बिग बोसमा प्रतियोगीको रुपमा काम गरिसकेकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK