तेरी स्वास्नी पोइल गए कसलाई समाउनी ? (भिडियो )

ENGLISH

ENTERTAINMENT

तेरी स्वास्नी पोइल गए कसलाई समाउनी ? (भिडियो )

28 July, 2016 | Bhawana Pathak | 715 Views | comments

नेपाली नारीहरुको महान पर्व तिजको अवशर पारेर थुप्रै गीतहरु आइरहेका छन | यसै अवशरमा पछिल्लो समयमा नमराज पाण्डेको बिल्कुलै सामाजिक धारमा आधारित तिजको गीत सारबजनिक भएको छ |

teri

तेरो स्वास्नी पोइल गए कसलाई समाउने ,यो गीतमा समाजमा भएको यथार्थ भेटिन्छ | श्रीमानले बिदेशमा गएर कमाएको पैसाले श्रीमतीले यहाँ खर्च गर्ने र अरु संगै हिड्ने कुरालाई यस गीतमा देखाउन खोजिएको छ |आफ्नो आमाको बचन नमानेर श्रीमतीको भर पर्दा पाइने दुखलाई यो गीतले मिठो तरिकाले देखाउन खोजेको छ |

गीतमा नमराज पाण्डे र निरु गुरुङको स्वर रहेको छ |नमराज पाण्डेले नै यो गीतमा लय शब् सिर्जना गरेका छन |म्युजिक भिडियोमा शुशिला गौतम,नमराज पाण्डे लगायतको अभिनय रहेको छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

नेपाल र थाइल्याण्डले अंक बाँडे

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK