तेरियाले जितिन ‘झलक दिखला जा’ को उपाधि

ENGLISH

ENTERTAINMENT

तेरियाले जितिन ‘झलक दिखला जा’ को उपाधि

तेरियाले भारु ३० लाख,रेनाल्ट डस्टर ब्रान्डको कार जितिन

20 January, 2017 | Sandeep Bhattarai | 1510 Views | comments

तेरिया मगर

भारतीय टेलिभिजन च्यानलहरुबाट प्रसारण हुने डान्स रियालिटी शोहरुमध्ये सर्वाधिक राशिको ‘झलक दिखला जा सिजन ९’ को उपाधि नेपालकी तेरिया मगरले जितेकी छिन्  ।

बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धी सलमान युसुफ खान र शंतानु महेश्वरीलाई पछि पर्दै ‘झलक दिखला जा’ को उपाधि जितेकी हुन् ।

फाइनलमा सलमान यूसूफ खानसँग टक्कर दिएकी तेरियाले भोटिङको आधारमा उपाधि जितेकी हुन् । तर यसको आधिकारिक घोषणा भने भोलि (शनिबार) बेलुकी कलर्स च्यानलबाट गरिनेछ । तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् ।

उपाधिसंगै तेरियाले नगद भारु ३० लाख,रेनाल्ट डस्टर ब्रान्डको कार जितेकी छिन् । तेरिया ‘डान्स इन्डिया डान्स २०१४’ को बिजेता भएकाले झलक दिखला जा मा प्रवेश पाएकी थिइन् ।

झलक दिखला जाको उपाधी नजिक तेरिया : सबैले भोट गरौं

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK