तुलसी घिमिरेको “दर्पण छाँया २” बन्दै

ENGLISH

ENTERTAINMENT

तुलसी घिमिरेको “दर्पण छाँया २” बन्दै

13 June, 2016 | arjun baral | 730 Views | comments

darpan xaya 2

सोमबार राजधानीमा आयोजित कार्यक्रममा “दर्पण छाँया २” फिल्मको पहिलो दृश्य खिच्दै सुटिङ थालनी गरियो।  कार्यक्रममा निर्देशक तुलसी घिमिरेले निर्देशन गर्न लागेको दर्पण छाँया २ बारे जानकारी दिदै अभ दर्पण छाया दुई बन्ने बताएका छन्  ।

यसमा संगीतको दर्पणलाई पच्छाएका स्रष्टाको छाँयामाथि फिल्म बन्न लागेको हो, निर्देशक तुलसी घिमिरेले बताए । दर्पण छाँयाका कलाकारहर दीलिप रायमाझी र उत्तम प्रधानलाई एउटा भावुक दृश्यमा समेट्ने सोचले फिल्म लेखेको तर वास्तविकतामा त्यो कुरा सम्भव भएन। उनका अनुसार दर्पण छाँया २ुमा पुराना दर्पण छाँयाु का कलाकारहरु हुने छैनन्। त्यसैले दर्पण छाँया २ मा नयाँ कलकार हुने घिमिरेले बताएका छन् ।

चलचित्रको छायाङ्कन शिव ढकाल र रामेश्वर कार्कीले गर्ने छन् । संगीत भने रनजीत गजमेर र चन्दन लोम्जेलको हुने छ । त्यस्तै राजेशपायल राई, शिव परियार, मेलिना राई र अशोक धमालाले चलचित्रका गीतमा स्वर प्रधान गर्ने छन् । फिल्मलाई साबु गवाल कार्की र रवि कार्कीले निर्माण गर्न लागेका हुन्। फिल्मको सुटिङ नेपालका विभिन्न रमणीय स्थानका साथै सिक्किम र थाइल्यान्डमा पनि हुनेछ ।

संगीतमा लागेका स्रष्टाको कथामाथि निर्माण हुन लागेको दर्पण छाँया २ लाई सहारा फिल्म प्रोडक्सनको ब्यानरले निर्माण गर्दैछ। विभिन्न म्युजिक भिडियोमा देखिसकेका मोडल पुष्प खड्का, सहारा कार्की, सरोज खनाल, बिएन राणा, शेरबहादुर, सुमन घिमिरे र फिरोज तिमिल्सिना लगायतले अभिनय गर्दैछन्।

‘सकुन्तला’ का गीत जुकबक्समा (अडियाे)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

kheladi-sammanit

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

राष्ट्रिय कलाकारहरुलाई चितवन समाज इजरायलले सम्मान गरेको छ ।...

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK