तुईन चलचित्र कमाउने ध्येयले बनाएको हैन ,म यस्को आर्जनले नेपालमा आश्रय बनाउछु : निर्मात्री उप्रेती (भिडियो)

ENGLISH

NRN GLOBAL

तुईन चलचित्र कमाउने ध्येयले बनाएको हैन ,म यस्को आर्जनले नेपालमा आश्रय बनाउछु : निर्मात्री उप्रेती (भिडियो)

21 September, 2016 | Sandeep Bhattarai | 3220 Views | comments

सिर्जना उप्रेती

विजय थापा ,वाशिंगटन डिसी – नेपालका केहि जिल्लामा अझ पनि तुईन नदि तर्ने मुख्य साधन मानिन्छ l अधिकांश बटुवा तथा बालबालिकाहरु यस्को कारण ज्यादै जोखिम पूर्ण यात्रा गरि रहेका छन् l र, कैयौ दुर्घटनाको शिकार भै ज्यान समेत गुमाएका छन् l

प्रत्यक्ष रुपमा आफैले तुईनको अवस्था देखे पछि यसबारे केहि गर्नु पर्छ भन्ने अठोट लिदै तुईन चलचित्र बनाएको तुईन चलचित्र कि निर्मात्री सिर्जना उप्रेती बताइन l यस बाट बिश्व भर रहेका गैर आवासीय नेपालि समुदाय तथा बिश्वलाई एक सशक्त संदेश दिन सकोस भन्ने हेतुले यो चलचित्र बनाउन जागर लागेको उनले बताइन l

चलचित्र बनाउनु मेरो पेशा हैन l प्रथम पटक मैले लगानी गरेको छु भनिन l पेशा नभएकोले यो मेरो मनोभाव (प्यासन )हो l तुईन चलचित्र कमाउने ध्येयले बनाएको हैन ,म यस्को आर्जनले नेपालमा आश्रय बनाउछु उप्रेतीले भनिन l समाजलाई केहि गरौ भन्ने आफूमा रहेकोले आफु समाज सेवामा लागेको स्पष्ट पारिन l

समाज सेवामा रमाउने उप्रेती हाल अमेरिकाको डिसी महानगर क्षेत्रमा रहदै आएकी छिन् l नेपालमा अध्यापन पेशामा रहेकी उप्रेती एक सामाजिक कार्यकर्ता तथा विभिन्न संघ संस्थामा सक्रिय भूमिका निर्वाह गरि सकेकी छिन् l यस चलचित्रका निर्देशक उत्सव थपलिया ,अन्जना बस्नेत तथा सम्पूर्ण तुईन टोलीलाई धन्यवाद दिन चाहन्छु भनिन l

चलचित्र ट्रेलर-

अन्तर्वार्ता उप्रेतीसंग-

अमेरिकामा चलचित्र कालो पोथीको प्रदर्शनसगै निर्देशक भाम सम्मानित

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK