“मेरी कालीलाई जे लगाए नि जच्छ” को म्युजिक भिडियो सार्वजनिक

ENGLISH

NRN GLOBAL

“मेरी कालीलाई जे लगाए नि जच्छ” को म्युजिक भिडियो सार्वजनिक

होमनाथ कुंवरको तीज गीतिएल्वम

29 July, 2016 | arjun baral | 1270 Views | comments

video

लालबहादुर ढेंगा, दुबई – गुल्मी जिल्लाको हस्तिचौंर–१, मा जन्म भई हाल दुबईमा विगत १० बर्षदेखि कार्यरत होमनाथ कुंवरले गुल्मी सेवा समाज युएईमा सांस्कृतिक विभाग कार्यक्रम प्रमुख र नेपाली कलाकार समुहमा उपाध्यक्ष जस्तो गरिमामय पद सम्हाल्दै सांगीतिक क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल होमनाथ कुंवरले  तीज गीतिएल्वम “मेरी कालीलाई जे लगाए नि जच्छ” को म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

उहांले सांगीतिक क्षेत्रमा कदम राखेको तीन बर्षको अवधिमा लगभग ४५ वटा लोक गीतहरुमा कुनैमा स्वर, कुनैमा लय र शब्दहरु दिनु भएको छ । गत २७ जुलाईका दिन तीज गीतिएल्वम “मेरी कालीलाई जे लगाए नि जच्छ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक दाहाल र संगीता चापागाईको संयुक्त तीज कोशली अन्र्तगत होमनाथ कुंवर र चर्चित लोक गायिका जमुना सनमको स्वरले सजिएको छ ।

जसमा शंकर बिसीरेश्मी तामाङको अभिनय रहेको छ भने लय संगीता चापागाई, शब्द उमेश कुंवर र सल्लाहकारमा सुन्दर खनाल रहेको छ । यस एल्वमलाई पूर्ण रुपले सहयोग गर्नेहरुमा मनु कुंवर, सीता कुंवर, तारा घिमिरे र कमला कुंवर रहेका छन् ।

यो पनि हेर्नुहोस्:-महानायक हमालले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK