तामाङलाई हवाई टिकट सहयोग

ENGLISH

NRN GLOBAL

तामाङलाई हवाई टिकट सहयोग

दिल कुमार श्रेष्ठ, दोहा ।

29 May, 2017 | Sandeep Bhattarai | 595 Views | comments

टिकट सहयोगसार्दीखोला सेवा समाज कतारले राम सिङ तामाङलाई हवाई टिकट सहयोग गरेको छ l

माछापुछ्रे गाउपालिका २ सार्दिखोला खैम्राङ स्थाई घर भएका स्थायि घर तथा हाल माछापुछ्रे गाउपालिका – २, वांजोखेत वसोवास भएका कतारमा कृयासिल कास्की सार्दिखोला समाजले स्वदेश फिर्तिको निम्ती एकतर्फी हवाइ टिकट सहयोग गरेको छ । उनी २१ जुलाई २०१७ का दिन हिमालयन एरलाइन्सवाट स्वदेश फिरेका छन् l

विगत एक वर्श अघी फोरमेन भनी कतार आई पुगेका तामाङका अनुसार लेवरमै आफुले काम गर्नु परेको थियो । विगत केही महिना अघी देखी तलव बराबर नपाएको र आफ्नो अवस्थाता कारण स्वदेश फिर्ती हुन चाहेर कम्पनिमा आग्रह गर्दा टिकट आँफै ल्याउनु पर्ने बताएको जानकारी समाजलाई उनले आफ्नै गाउले दाजुभाइ सम्झेर सहयोगका निम्ती अनुरोध गरेका थिए ।

परदेशी भूमिमा आफ्नो दाजुभाइ समस्या परि संस्था समक्ष हार गुहार गर्न पुगेका तामांगको सहयोगको लागी सस्थाको नियमित वैठकले सहयोग गर्ने निर्णय गरेको थियो । तामांगलाई वर्तमान सचिव शपारसिङ तामाङले टिकट व्यवस्थापन गरी तामाङलाई हस्तान्तरण गरेका छन् ।

मलेसियामा अलपत्र १८ नेपालीको उद्धार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK