तम्लाइ चट्ट सलाम छ बजारमा (भिडियो)

ENGLISH

ENTERTAINMENT

तम्लाइ चट्ट सलाम छ बजारमा (भिडियो)

25 January, 2017 | Krishna Adhikari | 615 Views | comments

xiiiयाङशु श्रेष्ठले देउडा गीतमा नृत्य गरेकी छिन् । केहि महिना अगाडी समिर आचार्य र टिका प्रसाईको आवाजमा बजारमा आएको गीतको हालै निर्माण भएको कभर भिडियोमा याङशु संगै सबिन भुषाल,सर्चिता के.सी,दिपेश महरा,अञ्जली बुढाथोकी र किरण कुवँर आफ्नो नृत्य कला देखाएका छन् ।

किरण कुवँरको कोरियोग्राफी रहेको भिडियोलाई सन्देशले नै निर्देशन र सम्पादन गरेका हुन् । समिर आचार्यको शब्द र संगीत रहेको गीतको ओरिजिनल भिडियोमा निराजन,नम्रता र पवन नाँचेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK