तमु समाज ओमानले पुर्ण तमुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

ENGLISH

NRN GLOBAL

तमु समाज ओमानले पुर्ण तमुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

12 April, 2018 | Kabiraj Adhikari | 2675 Views | comments

६ अप्रिल २०१८ मा तमु समाज ओमानको प्रथम अधिबेशन ‘शास्त्र हराए संस्कार हराउँछ संस्कार हराए संस्कृती हराउछ संस्कृती हराए पहिचान हराउछ’ भन्ने मुल नाराका साथ सम्पन्न भएको छ ।

tamu-samaj-oman

उक्त अधिबेशनले आगामी २ बर्षको लागि पुर्ण तमु(ए) को अध्यक्षतामा एक जना संरक्षक चार जना सल्लाहकार सहित २९ जनाको तमु समाज ओमानको नयँ कार्यसमिति चयन गरेको छ । जसको संरक्षकमा प्रेम तमु चयन गरिएका छन् भने सल्लाहकार समितिको प्रमुख सल्लाहाकारमा मादी तमुस्यो र सल्लाहकारमा बिजय तमु, शालु तमुस्यो र पूर्ण तमु (बि) रहेका छन् ।

नयाँ कार्यसमितिको अध्यक्षमा पूर्ण तमु(ए), प्रथम उपाध्यक्षमा गौकाशी तमुस्यो, द्वितीय उपाध्यक्षमा अन्जन तमु, महासचिवमा बिकाश तमु, सचिवमा दिपक तमु, सहसचिवमा गगन तमु, कोषाध्यक्षमा चन्दा तमुस्यो, सहकोषाध्यक्षमा सौ तमु, प्रबक्तामा इन्दिरा तमुस्यो, महिला बिभाग प्रमुखमा सपना तमुस्यो, संस्कार संस्कृति संयोजकमा देब तमु, खेलकुद संयोजकमा हिम तमु, सास्कृतिक संयोजकमा आशिष तमु र तमु समाज ओमान परोपकार संयोजकमा कोपिला तमुस्यो सर्बसम्मतिले निर्बिरोध चयन भएका छन् । भने सदस्यहरुमा आस्था तमुस्यो, रुक्सान तमु, चेत कुमार तमु, प्रीति तमुस्यो, राम चन्द्र घले, उर्मिला तमुस्यो, शेखर तमु (तुल), राम ब. तमु, कृष्ण तमुस्यो, बिष्णु तमु, बिशाल तमु, प्रकाश तमु, माया तमुस्यो, बिन तमु (सागर), टंक तमु निर्बिरोध चयन भएका हुन् ।

ओमनमा गणतन्त्र दिवस सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK