तक्मेबुढाको बलिउड सिनेमाको टिजर रिलिज

ENGLISH

ENTERTAINMENT

तक्मेबुढाको बलिउड सिनेमाको टिजर रिलिज

21 May, 2017 | Bhawana Pathak | 885 Views | comments

अभिनेता विल्सन विक्रम राई उर्फ तक्मे बुढाको डेब्यु बलिवुड सिनेमा ‘बोरीवालि का ब्रुसली’को टिजर रिलिज भएको छ ।

टिजरमा विल्सनले गतिलो स्थान पाएका छन् । दुई मिनेटको टिजरमै विल्सन सात सिनमा देखिएका छन् जुन बलिवुडमा जाने नेपाली कलाकारको लागि राम्रो कुरा हो ।

विल्सनले अहिले सम्म बलिवुड सिनेमाको टिजरमै नेपाली कलाकारलाई यति धेरै स्थान नदिएको भन्दै खुशी व्यक्त गरेका छन् । यस सिनेमामा उनी साहुलियन मास्टर अर्थात कराँते कोचको भूमिकामा छन् ।

यतिबेला नेपाली सिनेमा ‘रातो घर’को प्रमोशनमा व्यस्त उनले बलिवुड सिनेमाको टिजरले ‘रातो घर’लाई पनि केही फाईदा पुग्ने आशा राखेका छन् । सिनेमामा विल्सनका अलावा आयशा टाकिया, नील भुपालम, सुप्रिया पिलंगकार, अश्विन मुसरन, सरताज लगायतको मुख्य भूमिका छ ।

टिजर हेर्न यहाँ क्लिक गर्नुहोस् :
https://vimeo.com/209077191

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK