‘ड्रिम्स’काे सफलता ६ करोड कमाएको दाबी

ENGLISH

ENTERTAINMENT

‘ड्रिम्स’काे सफलता ६ करोड कमाएको दाबी

14 March, 2016 | Bipin Acharya | 425 Views | comments

पहिलो निर्देशकीय फिल्म ‘ड्रिम्स’ सफल भएको खुशीयालीमा अभिनेता भुवन केसीले शनिबार साँझ राजधानीमा ड्रिम्ससम्बद्ध फिल्मकर्मी र सञ्चाकर्मीलाई ‘सक्सेस पार्टी’ दिए।

anmol-samragi

फिल्म सफल भएको खुशीयालीमा भुवनले सफल बनाउन फिल्म टोलीका सबै व्यक्तिको उत्तिकै मेहनत रहेको बताउँदै सबैप्रति कृतज्ञताका शब्द खर्चिए।

पार्टीबाटै उनले रिलिज भएको एक हप्तामै फिल्मले कुल ६ करोड व्यापार गरेको दाबी पनि गरे।

पार्टीमा भुवनका अलावा फिल्मका मुख्य अभिनेता अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी राणा, पटकथाकार सामिप्य तिमल्सिनाले फिल्म सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यावाद दिए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK