‘ड्रग्स र्‍याकेटमा फसे पी. सुब्बराजू’

ENGLISH

ENTERTAINMENT

‘ड्रग्स र्‍याकेटमा फसे पी. सुब्बराजू’

22 July, 2017 | Kunjar Bhattarai | 835 Views | comments


बाहुबली(२’ मा कुमार वर्माको भूमिकामा देखिएका साउथ इन्डियन एक्टर पी. सुब्बराजू हालै मात्र ड्रग्स र्‍याकेटमा फसेका खबर बाहिर आएको छ । केही दिन अघि नै पी सुब्बराजूको विपक्षमा नोटिस जारी गरिएको थियो ।

सुब्बाराजूलाई ड्रग्र्स याकेटको मामलामा विशेष जाँच टीम एसआइटी समक्ष पेश गरिएको थियो र एसआइटीले यो मामलामा उनीसँग केही प्रश्नहरु गरेको भन्ने खबर बाहिर आएको छ ।

प्राप्त खबर अनुसार यो मुद्धामा गिरफ्तार भएका ड्रग सेलरको सम्बन्धमा सुब्बराजूका अलावा रवि तेजा, नवदीप, तरुण, र नन्दू जस्ता एक्टर्स, सिनेमेटोग्राफर श्याम के नायडू र नृत्य निर्देशक चिन्नोसँग पनि सोधपुछ गरिँदैछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK