डेब्यु कलाकारलाई स्वागत गरे सलमानले

ENGLISH

ENTERTAINMENT

डेब्यु कलाकारलाई स्वागत गरे सलमानले

24 May, 2017 | Bhawana Pathak | 480 Views | comments

बलिउड अभिनेता सलमान खानको सहयोगका कारण नयाँ कलाकार बलिउडमा अहिले उच्च स्थानमा पुग्न सफल भएका छन् ।

नयाँ कलाकार डेब्यु गर्न तयार हुन्छ भने, सलमान सबै भन्दा पहिले उसलाई दिल खोलेर स्वागत गर्छन् । खास गरि इच्छुक जो कोईलाई पनि सलमान स्वागत गर्न चाहन्छन् । हालै सन्नी देओलका छोरालाई डेब्युको घोषणालाई लिएर सलमान खानले ट्वीट गरेका छन् ।

सन्नी देओलका छोरा करण देओलाई स्वागत गर्दै सामाजीक सञ्जालमा दुबैको तस्वीर शेयर गरेका छन् । उनले लेखेका छन्, ‘करण देओललाई अल द बेस्ट सनी देओलका छोरालाई डेब्युका लागि बदाई’ ।

सलमान खान सनी देओलसंग एकदमै क्लोज छन् । सलमान खानले मात्र हैन, शाहरुख खानले समेत करण देओललाई शुभकामना दिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका सुष्मा कार्कीले भेटिन् सलमान खान

चलचित्र ‘लुट‘को आईटम गीत ‘उध्रेको चोली’ बाट चर्चामा आएकी...

श्रीमानकै अगाडी किडमेनले अर्कैलाई चुम्बन गरेपछि…

हलिउड अभिनेत्री निकोल किडमेनले ६९औं एम्मी अवार्डमा मुख्य नायिकाको...

एनआरएनए सह-कोषाध्यक्ष पदमा डेनमार्कबाट सापकोटाको उमेद्वारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा...

‘नाइलनको साडी’ लाई यूट्युबमा १ करोड पटक हेरियो

फिल्म ‘छक्का पञ्जा २’ को ‘हिलो लाग्ला नाइलनको साडीमा’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK