डेनमार्कमा नेकाको अपरेटिभ एसोसिएसन गठन

ENGLISH

डेनमार्कमा नेकाको अपरेटिभ एसोसिएसन गठन

14 October, 2017 | Bipin Acharya | 775 Views | comments

यूरोपमा छरिएर रहेका बिभिन्न बर्गका नेपालीलाइ लक्षित गरी नेप्लिज यूरोपियन को– अपरेटिभ एसोसिएसन गठन गरिएको छ ।
एसोसिएसनको अध्यक्षमा सन्तोष अधिकारी, उपाध्यक्षमा सुकृृृृती पन्त, महासचिबमा नबिन तिम्सीना र कोषाध्यक्षमा दिनेश शर्मालाई चयन गरिएको छ । त्यस्तै संंस्थाका सदस्यहरुमा बिमल पन्थी, बिनिता खरेल, दिपा शर्मा र दिलिप जि सी रहेका छन ।

संस्थाको आगमी बैठकले एक सदस्य थप गर्ने महासचिब तिम्सिनाले जानकारी दिए । संस्थाले निकट भबिश्यमा नै बिभिन्न उदेश्यका साथ डेनमार्क आएका नेपाली र नेपाली आबद्ध संस्थासंग समन्वय गरी नेपालको पर्यटकिय स्थलको पं्रबद्र्धनात्मक गतिबिधि गर्ने तयारी गरेको छ ।

डेनमार्कमा अध्ययनका लागि आएका बिद्यार्थीको समस्या पहिचानसंगै त्यसको समाधानका लागि पहल गर्ने समेत एसोसिएसनको उदेश्य रहेको छ । अध्ययनका लागि आएका बिद्यार्थीले सुरुवाती चरणमा झेल्नुपर्ने समस्यालाई मध्य नजर गरी सहजकर्ताको भ्मिका समेत निर्बाह गर्ने संस्थाका अध्यक्ष अधिकारीले बताएका छन ।

बिश्द्ध नेपालीको हितमा रहेर काम गर्ने योजना बनाएको संस्थाले निकट भबिश्यमा नै डेनमार्कसंगै यूरोपका अन्य देशमा समेत आफना गतिबिधी बिस्तार गर्ने योजना बनाएको छ । साथै अनलाइन टेलिभिजन र न्युज पोर्टल समेत सञ्चालनमा ल्याउने तयारी भइरहेका महासचिब तिम्सिनाले बताएका छन । जसको माध्यमबाट नेपालको गतिबिधीलाई यूरोप र युरोपमा रहेका नेपालीका गतिबिधीलाई उजागर गर्ने जनाइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK