डिसीमा नेपालका वरिष्ठ प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल सम्मानित

ENGLISH

NRN GLOBAL

डिसीमा नेपालका वरिष्ठ प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल सम्मानित

19 July, 2016 | Sandeep Bhattarai | 1550 Views | comments

विजय थापा ,वाशिंगटन डिसी – नेपाल प्रहरीका ख्याती प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक सर्बेन्द्र खनाललाई डिसीमा सम्मान गरिएको छ l डिसी महानगर क्षेत्रमा स्थापित कलाकारहरुको संघ युनाइटेड नेपाल तथा भिन्तुना इनटरनेसनलको सहयोगमा खनालले नेपाली समाज निर्माणको खातिर राष्ट्र सेवाको लागि गरेको अतुलनीय योगदान गरे वापत सम्मान गरेको छ l

sarwendra

कार्यक्रममा आयोजक संस्था युनाइटेड नेपालका अध्यक्ष किरण प्रताप केसीले खनाल तथा नेपाली समुदायका प्रतिनिधिहरुलाई स्वागत गर्दै उपस्थित जनाएकोमा धन्यवाद दिएका थिए l

कार्यक्रममा खनाललाई समर्पित गर्दै कवि प्रकाश नेपालले कविता बाचन गरेका थिए थिए भने संचारकर्मी राम प्रसाद खनालले साथ दिएका थिए l र संचारकर्मी राम चन्द्र खरेलले भिन्तुना इनटरनेसनलको तर्फबाट खनालको प्रसंशा गर्दै स्वागतम गरेका थिए l र संचारकर्मी राम प्रसाद खनालले पनि वरिष्ठ प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल बारेमा बोलेका थिए l

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले पछिल्लो समयमा उपत्यकामा अत्याधिक रुपमा मौलाउदै गरेका गुण्डागर्दी, अपराधिक गतिबिधि तथा कालाबजारी नियन्त्रण गर्न चालेका कदमहरुको उच्च प्रसंशा गर्दै अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सम्मान गरिएको हो l

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले सम्मान गरेकोमा डिसी बासिलाई धन्यवाद दिएका थिए l र उनले मन्तब्य व्यक्त गर्दै नेपालमा आफुलाई भावना बाट गरेको सम्मानको उच्च कदर गर्दै धन्यवाद दिए l मन्तब्यको क्रम मै डिसी बासीले सर्बेन्द्र खनाललाई सम्मान गरेको हैन यो एक राष्ट्र सेवकले गरेको प्रवृति लाई सम्मान गरेकोमा धन्यवाद दिए l

देश र समाजको लागि आफुले सदैब भरि लागि गरि रहने बचनबद्धता दिदै जस्तै सुकै कठिन परिस्थितिलाई पनि सामना गर्ने प्रतिबद्धता जाहेर गरे l खनालले सचेत र सतर्क भै काम गर्ने छु l र यसको लागि आफुलाई यहाँहरुको सहयोग चाहिने बताए l विसंगति र बिकृति प्रति लड्ने लड्ने प्रतिबद्धता जाहेर गर्दै ईमान्दारीताका साथ काम गर्ने बताए l

sarwendra1

कार्यक्रम संचालन संचारकर्मी परशुराम तिमिल्सिनाले स्वागत गर्दै कविता बाचन गर्दै कार्यक्रम सुरु गरेका थिए l

यो पनि हेर्नुस – डिसीमा ग्रीष्मकालीन संगीतात्मक साँझको भब्य तयारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK