डिसीमा ग्रीष्मकालीन संगीतात्मक साँझको भब्य तयारी

ENGLISH

NRN GLOBAL

डिसीमा ग्रीष्मकालीन संगीतात्मक साँझको भब्य तयारी

18 July, 2016 | Sandeep Bhattarai | 1635 Views | comments

विजय थापा ,वाशिंगटन डिसी – डिसी महानगर क्षेत्रमा लामो समय पश्चात नेपालका ख्याती प्राप्त कलाकारहरुको विशेष प्रस्तुति भएको सांगीतिक कार्यक्रम समर म्युजिकल साँझ हुने भएको छ l

dc

कार्यक्रम आगामी जुलाई ३० तारिख शनिबार डिसी नजदिक भर्जिनिया राज्यको अलेक्जेंड्रियामा हुने भएको छ l उक्त ग्रीष्मकालीन संगीतात्मक साँझको आयोजना भिन्तुना अन्तरराष्ट्रियको प्रस्तुति हुनेछ l उक्त सांगीतिक साँझ नामक कार्यक्रममा कोलोराडोमा बसोबास गर्दै आएका प्रसिद्ध गायक दिपेश भट्टराई तथा न्यु योर्कमा बस्दै आएका चर्चित गायक हरिस माथेमाको विशेष प्रस्तुति हुने छ l

यसै गरि गायक बिजय अधिकारी तथा गायक सुनिल उप्रेतीले पनि गीत प्रस्तुत गर्नेछन् l सबै कलाकारले प्रतक्ष्य संगीत माध्यम (लाइभ ब्याण्ड ) प्रस्तुति गर्ने छन् l

उक्त कार्यक्रममा नेपाली चलचित्रकि नायिका नन्दिता केसी ,प्रख्यात गायक तथा नायक बाबु बोगटीको समेत विशेष प्रस्तुति हुने छ l यसै गरि अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएकी नया पिढीकि गायिका निक्की कार्की समेतको विशेष प्रस्तुति हुने भएको छ l

यसै गरि डिसी क्षेत्रमा लामो समय देखि बस्दै आएका नृत्य निर्देशक नबिन केसीको प्रस्तुति हुनेछ l उक्त संगीतात्मक साँझको प्रवेश शुल्क अग्रिम रुपमा बिधुतिय प्रणाली तथा आयोजक संग खरिद गर्दा केवल $ २० डलर राखिएको छ भने कार्यक्रम स्थलमा खरिद गर्दा $ २५ डलर राखिएको जानकारी आयोजकले दिएका छन् l

यस कार्यक्रममा प्रसिद्ध नेपाली चलचित्र रेशम फिलीलिको जालमा नृत्यको प्रस्तुति अमेरिकाको बाल्टिमोरमा छायांकन गरिएको नेपरकक्रिजको प्रस्तुति समेत हुने भएको छ l

उक्त जालमा नृत्यका कलाकार राज श्री श्रेष्ठ ,नदीम महर्जन ,कामना अधिकारीको प्रस्तुति हुने छ l अहिले सम्म कै उत्कृष्ट ग्रीष्मकालीन संगीतात्मक साँझ रहेको उक्त संगीत साँझमा उपस्थितिको लागि सबै डिसी महानगर क्षेत्रमा बसोबास गर्ने सबैलाई आग्रह आयोजकले गरेका छन् ल

यो पनि हेर्नुस –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK