डिभोर्सको लफडापछि एक साथ मस्ती गर्दै मलाईका र अरबाज

ENGLISH

ENTERTAINMENT

डिभोर्सको लफडापछि एक साथ मस्ती गर्दै मलाईका र अरबाज

2 January, 2017 | Bhawana Pathak | 725 Views | comments

सम्बन्ध बिच्छेदको चर्चासँगै मलाईका र अरबाज एक साथ देखिएका छन् । गोवामा पार्टी एन्जोय गर्दै गरेका मलाईका र अरबाजको एक तस्वीर सामाजिक सञ्जालमा फेला परेको छ ।

malaika_arbaaz-masti

जसलाई मलाईकाकी बहिनी अमृताले सेयर गरेकी हुन् । अमृताले सामाजिक सञ्जाल ईन्स्टाग्राममा गोवामा भएको पार्टीका केही तस्वीरहरु सेयर गरेकी छिन् । जसमध्ये एक तस्वीरमा अरबाज र मलाईका देखिएका छन् ।

उक्त तस्वीरमा मलाईकाका आमा बुवा र आफन्तहरुको उपस्थिति देखिन्छ । अरबाज छोरासँग देखिएका छन् भने मलाईका पनि आफन्तको छेऊमा उभिएर पोज दिईरहेकी छिन् ।

आईटम गर्ल मलाईका अरोरा खानले श्रीमान् अरबाज खानसँग सम्बन्ध बिच्छेद गर्दा १५ करोड मागेर खान परिवारलाई तनाव भएको खबर केही दिन अघि मात्रै आएको थियो । तर यहि बीच मलाईका र अरबाज एक साथ देखिनुले कतै उनीहरु सम्बन्ध सुधार गर्ने पक्षमा त छैनन् ? भन्नेमा सबैको ध्यान गएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK