डा. भीष्मकुमार भूसालको म्यूजिक भिडियो “वाचा” सार्वजनिक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

डा. भीष्मकुमार भूसालको म्यूजिक भिडियो “वाचा” सार्वजनिक (भिडियो सहित)

राष्ट्रकवि माधव घिमिरे, सत्यमोहन जोशी, शिशिर योगी, शान्ता चौधरी, दीक्षा चापागाई, हुमा भूसाल अभिनित म्यूजिक भिडियो

27 June, 2016 | arjun baral | 930 Views | comments

13087618_1127961383933362_2818307128094634780_n
पुनर्निर्माणमा एकसाथ जुट्न आव्हान गर्दै धुर्मुस सुन्तलीको अभिनयमा “यो प्रण यो समर्पण” नामक चर्चित म्यूजिक भिडियो सार्वजनिक गरेका डा. भीष्मकुमार भूसालको “वाचाु” शीर्षकको अर्को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोलाई संचारकर्मी प्रणब सुबेदीले निर्देशन गर्नु भएको छ । निर्देशक सुबेदीको यो २१ औ भिडियो रहेको उनले बताए । राजधानी लगायत नेपालगंज , दाङ , कर्णाली लगायतकाको स्थानमा छायांकन गरिएको यस भिडियोमा संचारकर्मी सुबेदीले राष्ट्रकवि माधव घिमिरे, तीनपटक मदन पुरस्कार विजेता संस्कृतिविद् सत्यमोहन जोशी, गायक शिशिर योगी, युवापुस्ताकी चर्चित राजनीतिज्ञ शान्ता चौधरी, समाजसेवाकी अनुपम उदाहरण बनेकी दीक्षा चापागाई, हुमा भूसाल लगायतकालाई भिडियोमा प्रस्तुत् गर्नु भएको छ ।

भ्रष्टाचार बिरुध्दका अभियन्ता डा. भूसालले देश घूस र कमिशन मुक्त पार्न कर्मचारी, नेता, ब्यापारी, आम नागरिक सबैको उत्तिकै भूमिका हुने सन्देश यस गीतबाट दिएका छन्। पुनर्निर्माणको काममा पनि कही कतै भ्रष्टाचार नहोस् भन्ने सन्देश समेत डा. भूसालले एकसाथ दिन खोजेका छन्। डा. भिष्म कुमार भूसालको शब्द रहेको “वाचा”मा शिशिर योगीको कर्णप्रिय स्वर तथा संगीत रहेको छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

kheladi-sammanit

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

राष्ट्रिय कलाकारहरुलाई चितवन समाज इजरायलले सम्मान गरेको छ ।...

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK