डायना हेडन जुम्ल्याहा बच्चाको आमा बन्दै

ENGLISH

ENTERTAINMENT

डायना हेडन जुम्ल्याहा बच्चाको आमा बन्दै

19 November, 2017 | Kunjar Bhattarai | 1575 Views | comments

पूर्व मिस वल्ड डायना हेडन फेरि एक पटक आमा बन्ने भएकी छिन्।  उनले २०१६ मा  ‘फ्रिज एग्स’ प्रविधि मार्फत एउटा बच्चालाई जन्म दिएकी थिइन्। 

त्यसबेला  उनी आठ बर्ष पुरानो पुरानो ‘फ्रिज एग्स’ बाट आमा बनेकी थिइन् । यसपटक भने उनी तीन वर्ष पुरानो ‘फ्रिज एग्स’ को सहयोगले ४४ बर्षको उमेरमा जुम्लिया बच्चाको आमा बन्दैछिन्।

डायनाले  एक प्रतिष्ठित अंग्रेजी पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘डाक्टरहरु कुनै देवदूत भन्दा कम छैनन्। म जस्ता थुप्रै आमाहरु स्वभाविक प्रक्रियाबाट बच्चा पाउन असफल छन्, उनीहरुका लागि यो प्रविधि बरदान सावित भएको छ। म जुम्लिया बच्चा जन्मिने खबरले निकै उत्साही छु।’

आफ्नो डिम्बकोषलाई फ्रिजमा राखेर केही वर्षपछि पुनः यसको सहयोगले आमा बन्ने प्रक्रियालाई ‘फ्रिज एग्स’ भनिन्छ। यसमा चिकित्सकको सल्लाहअनुसार डिम्बकोषलाई माइनस १९६ डिग्रीमा १० वर्षसम्म राख्न सकिन्छ।

किम कार्दशियन छिट्टै जुम्ल्याह बच्चाको आमा बन्दै

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK