‘डाइङ क्यान्डल’ दोश्रो हप्तामा, हमालदेखि दिपक दीपाले गरे तारिफ

ENGLISH

ENTERTAINMENT

‘डाइङ क्यान्डल’ दोश्रो हप्तामा, हमालदेखि दिपक दीपाले गरे तारिफ

19 February, 2017 | Bhawana Pathak | 720 Views | comments

गत हप्ता रिलिज फिल्म ‘डाइङ क्यान्डल’ प्रदर्शनको दोश्रो हप्ता प्रवेश गरेको छ । रिलिज पहिले सम्पन्न प्रिमियरदेखि रिलिज पश्चात हेर्ने दर्शक सबैको मन जितेको फिल्मलाई नेपाली मल्टिप्लेक्समा दर्शकले वाहि दिईरहेका छन् ।

candle

नेपाली हिमाली समुदायको एक विपन्न परिवारको यथार्थ कथा पेश गरेको फिल्मलाई आम दर्शकदेखि सेलिब्रेटीसम्मले तारिफ गरे । केहि दिन पहिले मात्रै महानायक राजेश हमाल समेत हलमा पुगेर ‘डाइङ क्याण्डल’ हेरेका थिए । उत्कृष्ट कथा वस्तुमा उत्कृष्ट प्रस्तुतीले मन छोएको भन्दै हमालले फिल्म नहेरेका दर्शकलाई हलमा पुग्न भन्दै खास नेपाली स्वाद लिन आग्रह गरेका थिए ।

यस्तै निर्मात्री, निर्देशक तथा अभिनेत्री दिपाश्री निरौंला तथा अभिनेता दिपकराज गिरीले समेत फिल्म निकै मन परेको बोल्दै आम नेपालीलाई हेरिदिन सिफारिस गरेका छन् । आफ्नै गाउँको आफ्नै ठाउँको आफ्नै कथा फिल्मले बोलेको उनको तर्क छ । नरेशकुमार केसी निर्देशित फिल्ममा लगानी रविन आचार्यले गरेका छन् ।

candle2

सिनेमाटोग्राफर समेत रहेका निर्माता आचार्यले दोश्रो शनिबार पनि क्युएफएक्समा फिल्म हाउसफुल बनेको बताए । उनका अनुसार सिभिल मलमा दिवा शो मा दर्शकले हल भरिएको थियो भने उत्कृष्ट ‘वर्ड अफ माउफ’ पाएको फिल्मले सोहि प्रकारको साथ बिग सिनेमा तथा एफक्यूमा पनि पाएको छ ।

आचार्यले झन पछि झन राम्रो प्रतिक्रिया दर्शकबाट मिलेको र हलमा पनि चाप बढ्दै गएको भन्दै खुशी व्यक्त गरे । सौगात मल्ल, अर्पण थापा, सृजना सुब्बासँगै लाक्पासिंगी तामाङ लिड अभिनयमा छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK