ट्वीटर प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह

ENGLISH

TECH

ट्वीटर प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह

4 May, 2018 | Kunjar Bhattarai | 3195 Views | comments

सामाजिक सञ्जाल ट्वीटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ ।

आफ्ना उपभोक्ताको पासवर्ड सहजै देखिने (ईनक्रिप्ट नभएको) अवस्थामा देखिएको हुनाले परिवर्तन गर्नका लागि आह्वान गरेको छ ।

संसार भरीका ३३ करोड ६० लाख उपयोगकर्ता भएको ट्वीटरले सुरक्षाको जाँच गर्दा धेरै प्रयोगकर्ताको पासवर्ड सहजै देख्न सकिने अवस्थामा रहेकाले कम्पनीले नै पासवर्ड परिवर्तन गर्नका लागि आह्वान गरेको हो ।

यद्यपि पासवर्ड चोरी भएको या कुनै दुरुपयोग भएको प्रमाण भने पाइएको छैन । तर, सावधानी अपनाउन पासवर्ड परिवर्तन गर्नुपर्ने ट्विटरले बताएको छ ।

ट्विटरमा देखिएको समस्याबाट कति प्रयोगकर्ता प्रभावित भए भन्ने कुराको जानकारी भने दिइएको छैन ।यदि पासवर्ड परिवर्तनका लागि ट्वीटरले पासवर्ड परिवर्तनको पेज नपठाएको भएता पनि सबैलाई आफ्नो पासवर्ड परिवर्तन गरेर सुरक्षित हुन पनि आह्वान गरेको छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा...

“नालीना एकल साङ्गितिक साँझ” अब पोर्चुगलमा

दुई दशक पहिलेकी चर्चित नेपाली पप गायिका नलीना चित्रकार...

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि आज अपरान्ह ४ बजे गरिने

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK