ट्विटरमा फलो गर्नेलाई पाँच लाख

ENGLISH

ENTERTAINMENT

ट्विटरमा फलो गर्नेलाई पाँच लाख

24 May, 2017 | Bhawana Pathak | 570 Views | comments

विवादित ट्विटका कारण सधैँ चर्चामा रहने निर्माता तथा अभिनेता कमाल आर खान यतिबेला फन्नी ट्विटका कारण चर्चामा आएका छन् ।

कमालले ट्विटरमा आफूलाई फलो गर्नेलाई पाँच लाख दिने घोषणा गरेका छन् । सोमबार एक ट्विट गर्दै उनले लेखेका छन्, ‘३१ मे सम्म जसले मलाई फलो गर्छ उसको अकाउण्टमा १ जुनमा ५ लाख रुपैयाँ आउनेछ ।’हाल कमालको ट्विटर अकाउण्टमा ३९ लाख ५ हजार फलोअर्स छन् । तर उनको ट्विट पछि उनका फलोअर्स बढ्न सक्ने देखिन्छ ।

तर कमालले ट्विटरमा फलो गर्दैमा पाँच लाख दिने कुरा किन गरेका हुन् त्यो भने उनैलाई थाहा होला । कमालले मुन्ना पाण्डे बेरोजगार, देशद्रोही,एक भिलेन लगायतका सिनेमामा काम गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बैतडीको पाटनमा धानखेती

बैतडीको पाटनमा धानखेती

समयमै वर्षा भएकाले किसानले बैतडीको पाटनमा लगाएको धान खेती...

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK