ट्रेलरमा सलमान को ‘टाइगर जिन्दा हे’

ENGLISH

ENTERTAINMENT

ट्रेलरमा सलमान को ‘टाइगर जिन्दा हे’

7 November, 2017 | Kunjar Bhattarai | 785 Views | comments

बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर जिन्दा हे’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा विश्वकै शक्तिशाली आतंकवादी समुहबाट अपरहणमा परेका २५ जना भारतीय नर्सलाई सलमानले कसरी बचाउँछन् भन्ने देखाइएको छ ।‘ट्यूबलाइट’ बक्स अफिसमा असफल भएका कारण खानलाई ठूलो चुनौती छ । यसैले, उनी पुन: आफ्नो  एक्सन अवतारमा फर्किएका छन् ।

डिसेम्बर २२ मा रिलिज हुने यो फिल्म २०१२ मा रिलिज भएको कबीर खान निर्देशित सुपरहिट फिल्म ‘एक था टाइगर’को सिक्वेल हो । अलि अब्बास जफार निर्देशित टाइगर जिन्दा हे’ लाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।

आज रिलिज भएको ट्रेलरमा सलमानको एक्सन अवतार देख्न सकिन्छ । साथै एकपटक फेरि पाकिस्तानी जासूसको भूमिकामा देखिन लागेकी कट्रिना कैफ पनि खतरनाक स्टिन्ट र एक्सन सीन गर्दै देखिएकी छिन् ।

अली अब्बास जफरले निर्देशन गरेको यो चलचित्रलाई यशराज ब्यानरले निर्माण गरेका हो ।सलमानका फ्यान लामो समयदेखि उनको यो फिल्मको ट्रेलरको प्रतीक्षामा थिए ।

सलमान खान फेरी चुलबुल पाण्डेको भूमिकामा देखिने

 ट्रेलर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK