ट्रम्पले प्रस्ताव गरेका विदेश मन्त्रीद्धारा ह्याकिङमा पुटिनको संलग्नता स्वीकार

ENGLISH

WORLD

ट्रम्पले प्रस्ताव गरेका विदेश मन्त्रीद्धारा ह्याकिङमा पुटिनको संलग्नता स्वीकार

12 January, 2017 | arjun baral | 825 Views | comments

heacking

राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले विदेश मन्त्रीका लागि प्रस्तावित गरेका रेक्स टिलर्सनले अमेरिकी राष्ट्रपतीय चुनावमा भएको ह्याकिङमा रुसी राष्ट्रपतिको संलग्नता रहेको भन्नु निष्पक्ष धारणा रहेको बताएका छन् ।

सिनेटले गरेको सुनुवाईको क्रममा राष्ट्रपतीय चुनावमा प्रभाव पार्ने उद्देश्यले रुसले ह्याकिङ गरेको भन्ने गुप्तचर विभागको प्रतिवेदन निकै गम्भीर रहेको बताएका हुन् । यो विषय स्पष्ट रुपमा चिन्तित गराउने खालको रहेको टिलर्सनको भनाई छ ।

सुनुवाईको क्रममा सिनेटर मार्को रुवियोले ह्याकिङमा रुसी राष्ट्रपति पुटिनको संलग्नता रहेको कुराका बारेमा आफ्नो धारणा स्पष्ट पार्न दबाब दिएपछि टिलर्सनले यस्तो बताएका हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK