ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन ‘जादू–टुना’ !

ENGLISH

WORLD

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन ‘जादू–टुना’ !

27 February, 2017 | arjun baral | 840 Views | comments

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनु अघिदेखि नै निरन्तर विवादमा छन् । उनको विरोध र आलोचना अरु बढिरहेको छ ।

ट्रम्प राष्ट्रपतिमा निर्वा्चित भएसँगै उनले आफ्नो कार्यकाल चार वर्ष सम्हाल्नेछन् । तर अमेरिकामा ‘जादू–टुना’ मा विश्वास गर्ने एक महिलाले यसलाई अस्वीकार गरेकी छन् । शुक्रबार राति १२ बजे अमेरिकामा ‘जादू–टुना’ प्रति विश्वास गर्ने मानिसले ट्रम्पलाई पदबाट हटाउन ‘सामूहिक अनुष्ठान’ गरेका छन् । सामूहिक जादू–टुना’ ग्रुपसँग फेसबुकमा दस हजार भन्दा बढी मानिस जोडिएका छन् ।

यो सिलसिलालाई लिएर ‘सामूहिक जादू–टुना’ प्रति रुढिवादी इसाइहरु रुष्ट हुनेक्रम बढेको  छ । ‘बोक्सी’ ले आध्यात्मिक युद्ध गरेको आरोप उनीहरुको छ । यी जादू–टुना गर्ने लेखक माइकल हजेसले आफ्नो ‘अनुष्ठान’को भिडियो अनलाइनमा पोष्ट गर्दै लेखेका छन्, ‘जादू–टुना’सँग जोडिएका कति निजी समूहमा यस्ता केही भिडियो देखेको छु ।

‘जादू–टुना’को दौरान बर्बराउदैँ ‘देउता’सँग डोनल्ड ट्रम्पलाई ‘बाँध्न’का लागि आग्रह गर्दै भनिएको छ, ‘ट्रम्पको कप्टि शोषण नराम्रोसँग काम नलाग्ने होस्, उसले हाम्रो राजनीतिलाई तोड्न नसकोस्, स्वतन्त्रतालाई छिन्न नसकोस्, हाम्रो दिमागमा घृणाको बिऊ, भ्रम, डर र उदासी भर्न नसकोस् ।’ ‘जादू–टूना’ गर्ने मानिसहरुले ट्रम्पले राष्ट्रपतिको पद नछोडेसम्म यस्तै गरिरहने बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK