ट्रंपको औपचारिक उद्धघाटन पूर्व सन्ध्याका कार्यक्रम डीसीमा सुरु (फोटो फिचर)

ENGLISH

WORLD

ट्रंपको औपचारिक उद्धघाटन पूर्व सन्ध्याका कार्यक्रम डीसीमा सुरु (फोटो फिचर)

विजय थापा,वाशिंगटन डिसी –

20 January, 2017 | Sandeep Bhattarai | 905 Views | comments

ट्रम्प

नवनिर्वाचित संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सपरिवार सहित न्युयोर्कबाट डिसी पुगेका छन् l त्यहाँ उनी  आफूले मन पराएको सेनाको विशेष हवाई जहाजबाट तीन दिने औपचारिक उद्धघाटनको लागि पुगेका हुन्।

ट्रम्प

उनलाई डिसीमा वायु सेनाले सलामदिई सकेको छ भने ओबामाले व्हाइट हाउस खाली गरि सकेका छन् l औपचारिक उद्धघाटनको पूर्व सन्ध्यामा व्यापक चहल पहल सुरु भएको छ l

ट्रम्प

डीसी स्थित उनको अतिथि गृहमा ट्रम्पले दिवा भोज उनका उच्च स्तरीय अधिकारीहरुसँग लिएकाछन् l ट्रम्पको सार्वजनिक औपचारिक उद्धघाटन आजैदेखि सुरु भै सकेकोछ भने उनले अर्लिंगटन राष्ट्रिय समाधि स्थलमा पुगेर पुष्प गुच्छा अर्पण गरेका छन् l उनका साथमा उपराष्ट्रपति पेन्सपनि संगै गएका थिए।

ट्रम्प

यसै गरी डीसी स्थित लिङ्कन स्मारकमा उनका परिवार सहित अमेरिकाका प्रख्यात गायक तथा गायिकाद्वारा आयोजित विविध सांगीतिक कार्यक्रममा सहभागी भएका छन् l उक्त स्मारकमा ट्रम्पले पटका (आतिशबाजी)को समेत अवलोकन गरेका छन् l

ट्रम्प

ट्रम्प

ट्रम्प

ट्रम्प

ट्रम्प

ट्रम्प

ट्रम्प

ट्रम्प

ट्रम्प

क्लिन्टनको विदेश नीतिले तेस्रो विश्व युद्ध निम्त्याउने- डोनाल्ड ट्रम्प

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK