टोकियोमा हुन लागेको विपुल क्षेत्रीको लाईभ कन्सर्टको तयारी पुरा

ENGLISH

NRN GLOBAL

टोकियोमा हुन लागेको विपुल क्षेत्रीको लाईभ कन्सर्टको तयारी पुरा

6 January, 2017 | Sandeep Bhattarai | 1110 Views | comments

विपुल क्षेत्रीनेपाली युवा माझ लोकप्रिय गायक विपुल क्षेत्रीको टोकियोमा हुन लागेको लाईभ कन्सर्टको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आगामी जनवरी १५ तारिक आइतवारका दिन हुने कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको आयोजक गोरेटो प्रोडक्सनले जनाएको छ । उच्चस्तरिय प्रविधिको लाईटिङ तथा साउण्ड सिस्टम जडान सहित आयोजना गर्न लागिएको कन्सर्टमा दर्शक स्रोताले भरपुर मनोरंजन गर्नसक्ने आयोजकले दावी गरेको छ ।

पछिल्लो सयममा चर्चामा रहेका नेपाली गायक विपुलको देश विदेशमा दर्शक सख्या वढदो छ । दर्शक स्रोताहरुको चाहनालाई नै मध्यनजर गरेर गोरेटो टिमले विपुल सहित द ट्राभलिङ व्याण्डले धमाका मच्चाउने छन् ।

आयोजकका अनुसार हालसम्म पाँच सय भन्दा टिकट विक्री भैसकेको छ भने करिब चारसय बढीले टिकट बुकिङ गरेका छन् । करिव १३ सय दर्शक क्षमता भएको टोकियो रुनेकोदाईरा हलमा पहिलो पटक नेपालीहरुको कार्यक्रम भएकाले अन्य स्थानको भन्दा भव्य हुने दावी गरेको छ ।

सैवु सिन्जुकु लाईनबाट पुगिने कार्यक्रमस्थल कोदाईरा स्टेशनसंगै रहेको आयोजकले जनाएको छ ।

जापानमा फुकुओकामा ‘द एज ब्याण्ड’को लाईभ कन्सर्ट हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK