टोकियोमा पत्रकार धमला सम्मानित

ENGLISH

NRN GLOBAL

टोकियोमा पत्रकार धमला सम्मानित

27 December, 2016 | Sandeep Bhattarai | 1105 Views | comments

टोकियोमा पत्रकार धमला सम्मानित

जापान भ्रमणमा रहेका रिपोर्टस क्लवका अध्यक्ष तथा पत्रकार ऋषि धमला सम्मानित भएका छन् । धादिङ समाज जापानले एक समारोहका बीच पत्रकार धमलालाई सम्मान गरेको हो ।

नेपाली मुरा हल टोकियोमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एनआरएनए आईसिसि सदस्य पारसमणी पोखरेल, धादिङ समाज जापानका अध्यक्ष कृष्णप्रसाद खनालले धमलालाई सम्मान गर्नुभयो ।

कार्यक्रममा एनआरएनए आईसिसि सदस्यद्वय कपिलदेव थापा र भुषण घिमिरे लगायतले पत्रकार धमलाको कृयाशिलताले नेपाली पत्रकारिता क्षेत्रलाई उर्जा पुगेको बताउनुभयो ।

धादिङ समाज जापानका अध्यक्ष कृष्णप्रसाद खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए जापानका सचिव बुद्दिराज घिमिरे, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष डिपी कँडेल,  प्रवासी नेपाली मंच ओएनएफ जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका सुष्मा कार्कीले भेटिन् सलमान खान

चलचित्र ‘लुट‘को आईटम गीत ‘उध्रेको चोली’ बाट चर्चामा आएकी...

श्रीमानकै अगाडी किडमेनले अर्कैलाई चुम्बन गरेपछि…

हलिउड अभिनेत्री निकोल किडमेनले ६९औं एम्मी अवार्डमा मुख्य नायिकाको...

एनआरएनए सह-कोषाध्यक्ष पदमा डेनमार्कबाट सापकोटाको उमेद्वारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा...

‘नाइलनको साडी’ लाई यूट्युबमा १ करोड पटक हेरियो

फिल्म ‘छक्का पञ्जा २’ को ‘हिलो लाग्ला नाइलनको साडीमा’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK