टोकियोमा एक नेपालीद्वारा आत्महत्या

ENGLISH

NRN GLOBAL

टोकियोमा एक नेपालीद्वारा आत्महत्या

10 January, 2017 | Sandeep Bhattarai | 895 Views | comments

जोन लामा अध्ययनका लागि जापान आएका एक नेपाली युवाले सोमवार झुण्डिएर आत्महत्या गरेका छन् ।

काठमाण्डौ पकनाजोल घर भई हाल टोकियो च्योउदा वार्डमा वस्ने ३२ वर्षिय जोन लामाले हाल वस्दै आएको कोठामा झुण्डिएर आत्महत्या गरेका हुन। सोमवार साँझ जापान समय ६ बजे झुण्डिएको अवस्थामा फेला परेका लामालाई तत्काल अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

घटना लगत्तै अस्पताल पुगेका एनआरएनए जापानका उपाध्यक्ष टासी लामाका अनुसार जापान प्रहरीले उनको मृत्यु भएको पुष्टि गरेपनि यो समाचार तयारपार्दासम्म लासको पोस्टमार्टम रिपोर्ट भने आएको छैन।दुई वर्ष अघि मात्र जापान आएका लामाको आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन।

जापानको टोकियोमा एक नेपाली युवकको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK