टे«लरमा यस्तो देखियो ‘सत्यदीप

ENGLISH

ENTERTAINMENT

टे«लरमा यस्तो देखियो ‘सत्यदीप

13 September, 2016 | Anjana Bhandari | 945 Views | comments

satya-deep

सांगितिक प्रेम कथा बोल्ने सत्यदिप चलचित्रको सोमबार ट्रेलर रिलिज गरिएको छ । असोज १४ लाई रिलिज मिति तय गर्दै चलचित्र सत्यदिप निर्माण टिमले प्रचार प्रसारलाई अघि बढाएको छ ।

युट्युवमा सार्वजनिक १ मिनेट ३१ सेकेण्ड लामो ट्रेलरमा प्रेम र द्वन्द्वका दृश्यहरुलाई प्राथमिकतामा राखिएको छ । फिल्मको टे«लरलाई हेर्ने हो भने चलचित्र त्रिकोणात्मक पे्रम कथामा आधारित रहेको कुरालाई अनुमान लगाउन सकिन्छ ।

एसआरबी चलचित्रको प्रस्तुतीमा बनेको चलचित्रलाई प्रियंका श्रेष्ठ र प्रास्मा श्रेष्ठले निर्माण गरेका हुन् ।

चलचित्रमा जोनी सिंह रानाजी, सविना केसी, श्याम केसी, सिमोन दाहाल, जीवन गिरी, रवि गिरी लगायत अभिनयमा छन् । चलचित्रमा कथा सत्यदिपको छ भने पुस्कर घिमिरेको निर्देशन रहेको छ । चलचित्रका गीतहरुमा अर्जुन पोखरेलले संगित भरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK