टेक्सासको डलासमा नेजा नाईट हुने

ENGLISH

NRN GLOBAL

टेक्सासको डलासमा नेजा नाईट हुने

19 May, 2017 | Sandeep Bhattarai | 700 Views | comments

नेजा नाईट

डलास –  उत्तर अमेरिकामा वस्ने नेपालीमूलका पत्रकारहरूको छाता संगठन नेपाल अमेरिका पत्रकार संघ, नेजाले नेजा नाईट नामक सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

घटना- दुर्घटनामा पर्ने पत्रकारहरूको सहयोगार्थ आपतकालिन कोषको लागी नेजाले आगामी जुन १७ तारिखमा आयोजना गर्न लागेको जनाएको छ । ख्यातिप्राप्त नेपाली कलाकारहरू विभिन्न सांगीतिक प्रस्तुतीहरू रहने नेजा नाईटबाट दर्शकहरूलाई मनोरन्जन प्रदान गरिनेछ । नेजाले यस कार्यक्रमको संयोजन गर्ने जिम्मा क्षेत्रिय कोर्डिनेटर किशन रेग्मीलाई दिएको छ । यसअघि नेजाले यस कार्यक्रमलाई न्युयोर्क र भर्जिनियामा सम्पन्न गरिसकेको छ ।

टेक्सासको डलासमा गर्न लागेको नेजा नाईट तेस्रो हो । कलाकारहरूको संयोजनको तयारीमा रहेका क्षेत्रिय कोर्डिनेटर रेग्मीले अमेरिकामा रहेका कलाकारहरूलाई नै विशेष प्राथमिकता दिईने वताए । उनका अनुसार लोकगायक प्रेमराजा महतदेखी गायक गायिकाहरू दिपेश किशोर भट्टराई, विमलडॉगी, संगिता थापामगर, निक्की कार्की, नायक दिलिप रायमाझी, नायिका रंजना शर्मा, हास्यकलाकार नारायण त्रिपाठी लगायत अस्ट्रेलियामा रहेका गायक समिर आचार्य सँग पनि कुरा भैरहेको जानकारी गराएका छन् ।

अमेरिकामा नेजा नाईट सम्पन्न : गजुरेल बने मोदी र लालवावु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK