टीकापुर सरोकार समूहद्वारा टीकापुरका ४ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण

ENGLISH

टीकापुर सरोकार समूहद्वारा टीकापुरका ४ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण

23 May, 2017 | Bhawana Pathak | 560 Views | comments

टीकापुर सरोकार समुहले विभिन्न छात्रबृत्ति वितरण गरेको छ । टीकापुरका स्थायी बासिन्दा तर कामको शिलशिलामा बाहिर रहेका टीकापुरका युवाहरुको संजाल टीकापुर सरोकार समूह हो ।

समूहले गतबर्षबाट विभिन्न नाममा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्दै आएको छ । समूहले आइतबार टीकापुरमा एक कार्यक्रम गरी टीकापुर ९ बनगाउंका दिवस महत्तो र धिरज चौधरीलाई कक्षा ११ र १२ अध्ययनका लागि भरत अर्याल स्मृति छात्रबृत्ति प्रदान गरेको छ ।

त्यस्तै, टीकापुर नगरपालिका ६ कटानपुरकी लिडिया विश्वकर्मा र प्रतिभा सञ्याललाई बलबहादुर रावल जेहेन्दार छात्रबृत्ति प्रदान गरिएको छ । भरत अर्याल स्मृति छात्रबृत्ति रकम प्रसान्त अर्याल र बलबहादुर रावल जेहेन्दार छात्रबृत्ति रकम हिक्मत थापाको सहयोगमा प्रदान गरिएको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK